Exam Date - March 20, 2012
Time - 8- 11 AM
Total Examinees - 528,257
Exam centers - 1,748
चैत ७, उच्च शिक्षा प्रवेशको फलामे ढोकाको रुपमा रहेको एसएलसी परिक्षा आजबाट देशभर संञ्चालन हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा सन्चालन हुने एसएलसी परिक्षामा देशभरका ५ लाख २८ हजार २ सय ५७ विधार्थीले १ हजार ७ सय ४८ परिक्षा केन्द बाट परिक्षा दिदै छन् ।
एसएलसी परिक्षा समन्वय समितिमा प्रमुख जिल्ला अधिकारी को मातहतमा सुरक्षाको लागी नेपाल प्रहरी र शशस्त्र प्रहरी परिचालन गरीने भएको छ ।
परीक्षा बिथोल्ने लाई सार्बजनीक मुद्रा लाग्ने ,चिट चोरे चोराए १ लाख जरीवाना र ६ महिना कैद र अर्काको परीक्षा दिनेको सबै प्रमाण पत्र समेत खारेजी हुन सक्ने साथै परीक्षा केन्द्रमा परिक्षा बिथोल्ने क्रियाकलपमा शिक्षक निरीक्षक वा शिक्षा मन्त्रालय सम्बद्द अधिकारी हरु बढुवा अथवा ग्रेड रोक्का गर्न जिल्ला शिक्षा कार्यलयलाई निदेशन दिएको छ ,भने अनियमितता गर्ने बिधालय समेत लाई ऐन अनुसार कारबाही गरीने छ ।
No comments:
Post a Comment